Incident Reports

सर्लाहीमा बालिकाको घाँटी रेटेर हत्या गरिएको आशङ्का

2016-04-15

Madhes, Sarlahi, Haripur, Ward 1

जानकीनगर-५ स्थित बद्रिनाथ सामुदायिक वनमा १६ वर्षीया सुस्मिता सिंहको शव वैशाख ४ गते फेला परेपछि प्रहरीले हत्याको आशङ्का गरेको छ । सुस्मिताको घाँटी रेटिएको अवस्थामा शव फेला परेपछि हत्याको आशङ्का गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । वैशाख ३ गते साँझ घाँस काट्न जङ्गल गएकी ती बालिकाको शव वैशाख ४ गते फेला परेको हो । मृतकको शव सर्लाही जिल्ला अस्पताल मलङ्गवामा पोष्टमार्टम गरिएको छ । बालिकाको हत्या शंकास्पद रहेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC

0 Comments