Incident Reports

पोखरामा उज्यालो यातायात आउदा झडप, पाँच घाइते [Updated]

2016-04-17

Gandaki, Kaski, Pokhara Lekhnath

पोखरामा सञ्चालन हुन लागेको उज्यालो यातायातको कार्यालयमा झडप भएको छ। झडपमा परी पाँच जना घाइते भएका छन्। काठमाडौंमा मुख्य कार्यालय रहेको उज्यालो यातायातले पोखराको जिरो किलोमिटरमा कार्यालय राखेर केहि दिन पछि यातायात सञ्चालन गर्ने तयारी गरेको थियो। उज्यालोको कार्यालयमा पृथ्वी बस सञ्चालकका व्यक्तिहरुले ढुङगा प्रहार गर्दा उज्यालो यातायातका ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। काकँभिट्टा, पोखरा हुदै बाग्लुङ सम्म यातायात सञ्चालन गर्ने लक्ष्यका साथ उज्यालो यातायातले पोखरामा कार्यालय खोलेको थियो। अहिले प्रहरीले कार्यालय वरपर घेरा हालेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Total Injured 7
Totally damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports