Incident Reports

खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा पति गिरफ्तार

2016-04-18

Bagmati, Dhading, Thakre, Ward 4

तसर्पु गाविस-२ की ३६ वर्षीया भिममाया तामाङलाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा ३२ वर्षीय पति पूर्णबहादुर तामाङलाई प्रहरीले वैशाख ६ गते गिरफ्तार गरेको छ । आरोपित तामाङले वैशाख ५ गते मादक पदार्थ सेवन गरी पत्नीलाई खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । घटनापछि पीडितलाई काठमाडौँ उपचारका लागि लगिएको पनि प्रहरीले जानकारी दिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments