Incident Reports

बलात्कार प्रयास गरेको आरोपमा गिरफ्तार

2016-04-15

Gandaki, Baglung, Baglung, Ward 8

१५ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा तित्याङ गाविस-६ का ३९ वर्षीय इश्वर नेपालीलाई वैशाख ८ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई वैशाख ३ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले वैशाख ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उजुरीका आधारमा आरोपितलाई वाग्लुङ नगरपालिका बजारबाट गिरफ्तार गरी अनुसन्धान अगाडि बढाइएको डीएसपी अनिलकुमार खड्काले बताए । बालिकाको स्वास्थ्य परीक्षण वैशाख ७ गते धौलागिरी अञ्चल अस्पतालमा भएको पनि प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments