Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2016-04-12

Gandaki, Kaski, Rupa

नौ वर्षीया एक बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा पोखरा उमनपा-१३ चिसापानीका ४६ वर्षीय राजकुमार विकलाई ०७३ वैशाख ८ गते प्रहरीले गिरफ्तार गरेको छ । बालिकालाई ०७२ चैत ३० गते बलात्कार प्रयास गरेको आरोपमा पीडितका परिवारले वैशाख २ गते प्रहरीमा उजुरी दिएका थिए । पीडित बालिकाको वैशाख २ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा स्वास्थ्य परीक्षण गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments