Incident Reports

बलात्कार गरेको आरोपमा मुद्दा दर्ता

2016-04-20

Province 1, Okhaldhunga, Siddhicharan

एक ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ०७३ वैशाख ७ गते गिरफ्तार गरिएका १७ वर्षीय बालकविरुद्ध जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले वैशाख ८ गते जबरजस्ती करणी मुद्दा दर्ता गरेको छ । ती बालिकालाई वैशाख ४ गते बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी परेपछि प्रहरीले ७ गते गिरफ्तार गरी अदालतमा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका डिएसपी दिपेन्द्र शाहले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल रुम्जाटारमा वैशाख ५ गते गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments