Incident Reports

श्रीमती जिस्काएको निहुँमा हत्या

2016-04-26

Province 1, Ilam, Sandakpur

इलाम प्रहरी खुकरी हानेर हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । जमुना–१ इङला बस्ने २८ बर्षीय खेम राईलाई प्रहरीले पक्राउ गरेको एसपी सुशिलकुमार यादवले जानकारी दिए। राईले सोमबार पाँचथर लुङरुपा–४ घर भई जमुनामा काम गरी बस्ने ३९ बर्षीय रण बहादुर राईलाई आफ्नो श्रीमतीलाई जिस्काएको बिषयमा धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको एसपी यादवले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Secondary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports