Incident Reports

बलात्कारको आरोपमा गिरफ्तार

2016-04-26

Madhes, Saptari, Rajbiraj, Ward 8

Manohar Kumar Pokharel २० वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा ५० वर्षीय एक व्यक्तिलाई ०७३ वैशाख १४ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडितले जिल्ला प्रहरी कार्यालयमा वैशाख १४ गते दिएको उजुरीका आधारमा ती ५० वर्षीयलाई गिरफ्तार गरिएको र अर्का एक जना १८ वर्षीय युवक फरार रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुरज खडकाले जानकारी दिएका छन् । पीडितको स्वास्थ्य परीक्षण वैशाख १५ गते मात्रै गरिने इन्स्पेक्टर खडकाले जानकारी दिए । पीडित महिलाले ०७२ चैत २० गते बलात्कार गरेको र त्यसपछि बन्धक बनाएर राखेकोमा वैशाख १४ गते फुत्किएर सदरमुकाम राजविराजस्थित जिल्ला प्रहरी कार्यालय आई उजुरी दिएको बताइन् । मनोहरकुमार पोखरेल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments