Incident Reports

काठमाडौंका जिशिअमाथि क्रान्तिकारीको दुर्व्यवहार

2016-04-27

Bagmati, Kathmandu, Kathmandu

​काठमाडौंका जिल्ला शिक्षा अधिकारी शंकरबहादुर गौतमलाई विप्लप नेतृत्वको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले दुव्र्यवहार गरेका छन् । उनीहरुले गौतमकै कार्यकक्षमा पुगेर कालोमोसो दल्नुका साथै कार्यकक्षमा तोडफोड समेत गरेका छन् । निजी विद्यालयको शुल्क बृद्धि फिर्ता गराउनुपर्ने लगायत १० बुँदे माग पूरा नभएको भन्दै जिल्ला शिक्षा अधिकारी गौतममाथि कारवाही गरेको अखिल क्रान्तिकारीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments