Incident Reports

छोराको कुटाइले मृत्यु

2016-04-27

Province 1, Bhojpur, Shadananda, Ward 5

छोराको कुटाइले भोजपुरको बोया ५ मा एकजना वृद्धको मृत्यु भएको छ । घरायसी विवादका क्रममा छोरा प्रल्हादले ८० वषर्ीय बुबा गणेशबहादुर खत्रीलाई कुटपिट गरेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनको उपचारका क्रममा बुधबार मृत्यु भएको हो । प्रल्हादलाई पक्राउ गरिएको पूर्वक्षेत्रीय कार्यालयले प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports