Incident Reports

कथित बोक्सीको आरोप लगाएको भन्दै उजुरी

2016-04-26

Gandaki, Lamjung, Besishahar

२५ वर्षीया महिलालाई कथित बोक्सीको आरोप लगाएको भन्दै वेसीशहर नपा-१२ का २७ वर्षीय मुनिन्द्र थापाविरुद्ध पीडितले वैशाख १४ गते प्रहरीमा उजुरी दिएकी छन् । स्थानीय महिलालाई बोक्सी लगाएर मारेको भन्दै आरोपितले बोक्सीको आरोपसहित दुर्व्यवहार गरेको भन्दै पीडितले प्रहरीमा उजुरी दिएकी हुन् । उजुरीका आधारमा घटनाका आरोपितलाई गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अगाडि बढाईने जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर कमलप्रसाद रजौरेले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments