Incident Reports

एक बालिकालाई बलात्कार गरेको आरोपमा उदयपुर प्रहरीद्वारा बालिकाकै बाबु र अर्का एक जना पक्राउ [Updated]

2016-04-28

Province 1, Udayapur, Chaudandigadhi, Ward 6

२ बमोजिम १२ वर्षकैद र हाडनाता करणी महल बमोजिम थप १० वर्षगरी २२ वर्षर क्षतिपूर्तिवापत ५० हजार रुपियाँ जरिबानाको फैसला सुनाइएको हो । त्यसैगरी मामाको हकमा सोही महल बमोजिम ८ वर्षकैद र हाडनाता करणी अन्तर्गत थप ३ वर्षगरी ११ वर्षकैद र १० हजार रुपियाँ जरिबानाको फैसला सुनाइएको अदालतका स्रेस्तेदार ऋतबहादुर पुलामी मगरले जानकारी दिए । फैसला सुनाइएका तीनै जनाको आर्थिक अवस्था कमजोर भएकाले क्षतिपूर्तिको हकमा भने महिला तथा बालबालिका कार्यालयबाट भराउन आदेश दिइएको मगरले बताए । दोषी ठहरियकाहरूले ०७२ माघ २९ गतेदेखि पीडित बालिकाको आमा विदेश गएको समयमा नियमित रूपमा बलात्कार गर्दै आएको इलाका प्रहरी कार्यालय बेल्टारका इन्स्पेक्टर भिमप्रसाद सिलवालले बताए । पीडितको वयानका आधारमा उनीहरुविरुद्ध आमाले ०७३ वैशाख १७ गते इलाका प्रहरी कार्यालय बेल्टारमा उजुरी दिएकी थिइन् । निवेदन लगत्तै पीडित बालिकाका बावु र राजकुमारलाई घरबाटै सोही दिन र मामालाई जेठ २८ गते गिरफ्तार गरिएको इन्स्पेक्टर सिलवालले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख १७ गते जिल्ला अस्पतालमा गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , National/Online Media , Local Newspaper - Morang , Local Newspaper - Parsa

0 Comments