Incident Reports

Groom arrested for marrying a minor girl

2016-05-02

Gandaki, Kaski, Machhapuchchhre, Ward 1

29-year-old Arjun BK, a resident of Machhapuchre VDC-6, was arrested on April 30 in accusation of marrying a 13-year-old minor girl on April 23. Relatives of the minor filed a complaint at District Police Office on April 22. Police informed that medical examination of the girl was done at Western Regional Hosital on April 22. एक १३ वर्षीया बालिकालाई ०७३ वैशाख ११ गते जबरजस्ती विवाह गरेको आरोपमा माछापुच्छ्रे गाविस-६ बस्ने २९ वर्षीय अर्जुन विकलाई प्रहरीले वैशाख १८ गते गिरफ्तार गरेको छ । पीडितका आफन्तले वैशाख १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । आफ्नो छोरीलाई राम्रो लुगा किनिदिन्छु भन्दै ललाईफकाई जबरजस्ती विवाह गरेको पीडित बालिकाको आफन्तले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । पीडित बालिकाको पश्मिाञ्चल क्षेत्रीय अस्पतालमा ०७३ वैशाख १० गते स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनायो ।

0 Comments