Incident Reports

Accused bigamous arrested

2016-06-08

Gandaki, Kaski, Pokhara Lekhnath

Police have arrested Rajesh Shahi,36 of Pokhara Sub-Metropolis-1 along with his second wife Maya Shahi,30 on June 7 on charge of polygamy. They were both arrested based on a complaint lodged by Pramila Shahi,31, a first wife of the accused. The victim had lodged a complaint on June 7 at District Police Office accusing her husband of marrying a second wife on March 15. Rajesh married Pramila in 2001 April as per social tradition. Pramila has been living in her paternal house after she was expelled by her husband in 2008. Bishnu Prasad Adhikari पोखरा उमनपा-१ नयाँगल्लीकी ३१ वर्षीया प्रमिला शाहीले बहुविवाह गरेको उजुरी गरेपछि ३६ वर्षीय पति राजेश शाही र उनकी कान्छी पत्नी ३० वर्षीया माया शाहीलाई प्रहरीले जेठ २५ गते गिरफ्तार गरेको छ । आरोपित शाहीले ०७२ चैत २ गते पोखरा उमनपा-१ की माया शाहीसँग अर्को विवाह गरेको भन्दै जेठी पत्नी प्रमिलाले जेठ २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । ०५८ वैशाखमा प्रमीलासँग सामाजिक परम्परा अनुसार विवाह गरेका राजेशले ०६५ सालमा खान लाउनसमेत नदिई घरबाट निकाला गरेपछि पीडित प्रमिला माइतीमा बस्दै आएकी थिइन् । विष्णुप्रसाद अधिकारी

0 Comments