Incident Reports

33yo groom, matchmaker held for child marriage

2016-06-16

A 33-year-old groom and the matchmaker who helped him get hitched to a minor girl have been arrested on charge of child marriage in Bhojpur district of eastern Nepal. Police said Dik Bahadur Bhujel (33) of Dalgaun VDC-4 had married a 13-year-0ld girl from Chhinamakhu on June 10 with the help of Samjhana Bhujel (23) of the same village. According to the District Police Office, the girl has been handed over to her parents. They will be booked as per the existing laws that ban child marriage, police said. जिल्लाको छिनामखु गाविस-८ निवासी १३ वर्षीया बालिकालाई फकाएर बिहे गरेको अभियोगमा दलगाउँ गाविस-4 का ३३ वर्षीय डिकबहादुर भुलेज पक्राउ परेका हुन् । जेठ २८ गते १३ वर्षीया ती बालिकालाई फकाएर बिहे गरी लगेको उजुरी स्थानीयबसीले दिएपछि बालिकासहित डिकबहादुर पक्राउ परेका हुन् । बालिकालाई जबरजस्ती बिहे गराइदिन मतियार भएको अभियोगमा प्रहरीले छिनामखु गाविस-८ बस्ने २३ वर्षीया सम्झना भुजेललाई पनि पक्राउ गरेको छ । उनीहरु दुबैविरुद्ध बाल विवाह मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान सुरू गरिएको जिप्रका भोजपुरले जनाएको छ । पीडित बालिकालाई भने प्रहरीले उनका बाबुआमाको जिम्मा लगाएर घर पठाएको छ ।

0 Comments