Incident Reports

One arrested on charge of raping girl

2016-07-28

Karnali, Dailekh, Chamunda Bindrasaini, Ward 3

Police has arrested Laxman Shahi,18, residence of Chamunda VDC-6, Dailekh on charge of raping 15-year-old girl on 4th of August. According to the police, Shahi was arrested on the basis of complaint filed against him by the victim on 30th July. The victim was raped on 28th July as per the complaint. The accused was arrested from Surkhet. The victim underwent medical examination at District Hospital of Dailekh. १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चामुण्डा गाविस-६ का १८ वर्षीय लक्ष्मण शाहीलाई प्रहरीले साउन २० गते गिरफ्तार गरेको छ । दैलेख सदरमुकाम नारायण नपास्थित बजारमा साउन १३ गते पीडित बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर भुवनेश्वर शाहले जानकारी दिए । घटनापछि सुर्खेतमा लुकेर बसेको अवस्थामा प्रहरीले आरोपितलाई सुर्खेतबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल दैलेखमा गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1

0 Comments