Incident Reports

Child sentenced for two months on charge of rape

2016-07-17

The District Court of Dang has ordered to sentence a 12-years-old boy for two months after finding him guilty on raping a 6-years-old girl. A single bench of District Court judge Balabhadra Bastola has given a verdict on August 7. The court has ordered to keep a boy in rehabilitation centre for two months and also ordered him to be present in court after three months in supervision of his mother. The victim’s family had lodged a complaint against boy at District Police Office on July 17. The boy was arrested by police on July 18. According to the police, the victim underwent a health check up at Rapti Zonal Hospital in Ghorahi. ६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित १२ वर्षीय बालकलाई दोषी ठहर गर्दै जिल्ला अदालत दाङले दुई महिना कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश बलभद्र बास्तोलाको साउन २३ गतेको इजलासले बलात्कार घटनाका आरोपित बालकलाई सजाय स्वरुप दुई महिना सुधार केन्द्रमा राख्न र दुई महिनापछि बालकको आमाको रोहवरमा थप तीन महिनासम्म बाल इजलासमा उपस्थितिकालागि तारेखमा राख्ने आदेश गरेको हो । पीडित बालिकालाई आरोपित बालकले साउन २ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा सोही दिन उजुरी गरेका थिए । प्रहरीले आरोपित बालकलाई साउन ३ गते गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा गरिएको प्रहरीले जनाएको छ । आरोपित बालक हाल कास्कीको सराङ्कोटस्थित बाल सुधार गृहमा चलान गरिएको जिल्ला अदालतका श्रेष्तेदार गम्भीर रानाले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1

0 Comments