Incident Reports

Victim accuse police of not registering complaint of attempted rape

2016-08-03

Bagmati, Dhading, Gajuri, Ward 6

A 27-year-old victim of attempted rape complained on August 9 that police have denied registering her complaint. The victim urged rights activists and media personnel to help her seeking justice and action against the accused. The victim complained that she was attempted to rape by Gyan Bahadur Magar,35 of Pida VDC-6 on the night of August 3. She was further beaten by him after she retaliated. She was taken to District hospital after a primary treatment at Primary health Centre on August 4. She was further referred to Kathmandu for the treatment. She went to the District Police Office on August 8 to lodge a complaint after her treatment. She complained that police denied registering her complaint stating that she cannot lodge complaint of attempted rape. २७ वर्षीय महिलालाई बलात्कार प्रयास गरेको आरोपितविरुद्ध प्रहरीमा दिइएको किटानी जाहेरी प्रहरीले दर्ता नगरेको पीडितले साउन २५ गते इन्सेकलगायतका अधिकारकर्मीहरूलाई बताएकी छन् । पीडितले बलात्कार प्रयास घटनामा संलग्नलाई कारबाही गर्न र आफूलाई न्याय दिलाई दिन अधिकारकर्मी र सञ्चारकर्मीसँग आग्रहसमेत गरेकी छन् । पिडा गाविस-६ का ३५ वर्षीय ज्ञानबहादुर मगरले ०७३ साउन १८ गते बेलुका बलात्कार प्रयार गरेको र प्रतिकार गर्न लाग्दा अन्य मानिस समेत बोलाएर आरोपितले कुटपिट गरेको पीडितले बताइन् । प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा साउन १९ गते उपचार पश्चात पीडितको थप उपचार जिल्ला अस्पतालमा गरिएको थियो । इलाका प्रहरी कार्यालय गजुरीमा घटनाबारे सोही दिन उजुरी लेखेर दिएपछि पीडितलाई जिल्ला अस्पताल लगिएको हो । जिल्ला अस्पतालबाट थप उपचारका लागि पीडित महिलालाई काठमाडौँको महाराजगञ्जस्थित त्रिविवि शिक्षण अस्पताल लगिएकोमा शिक्षण अस्पताले मनमोहन अस्पतालमा उपचारको लागि पठाएको र पीडितको मनमोहन अस्पतालमा उपचार भएको उनले बताइन् । उपचार पछि पीडित महिला साउन २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गर्न पुगेकी थिइन् । प्रहरीले बलात्कार प्रयासको मुद्दा दर्ता हुन नसक्ने भनी फर्काइ दिएको उनले गुनासो गरिन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Secondary Form Assault (small group)
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Total Raped 1
Female Raped 1

0 Comments