Incident Reports

Police fire 3 round in air after locals try to intervene in arrest of murder accused

2016-08-10

Madhes, Bara, Kalaiya

Police clashed with locals of Bara on Wednesday while trying to arrest Siyaram Shah, a local teacher who is accused of murder. SP Narendra Upreti said, “We were able to capture Siyaram Shah but he ran away after the locals attacked the police with stones. Police shot three rounds in the fire to take the situation into control. Few policemen were slightly injured in the incident. Two police vehicles were also damaged, added upreti. Police is further investigating into the incident. ज्यान मार्ने उद्योगमा संलग्न भएको आशंका गरिएका अभियुक्त सियाराम साहलाई नियन्त्रणमा लिन गएका प्रहरी र स्थानीयबासीबीच बुधवार झडप भएको छ। स्थानीय विद्यालयका शिक्षकसमेत रहेका अभियुक्त साहलाई पक्राउ गर्न खटेका सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिन सफल भए पनि गाउँलेहरुले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा गरेपछि अभियुक्त साह उम्किएको बाराका प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले बताए। स्थानीयबासीले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा गर्न थालेपछि स्थिति नियन्त्रण लिन सुरक्षाकर्मीले तीन राउन्ड हवाइ फायरसमेत गरेको प्रहरीले जनाएको छ। थप मद्दतमा पुगेका तेलकुवाँ बेस क्याम्पका सशस्त्र प्रहरी निरीक्षकसहित एक जवान घटनामा समान्य घाइते भएको प्रहरीले जनाएको छ। ज्यान मार्ने उद्योग मुद्दाका अयिभुक्त शिक्षक सियारामलाई नियन्त्रणमा लिन खटेका सुरक्षाकर्मीहरु माथि गाउँलेहरुले आक्रमण गरेको बताएका छन्। गाउँलेहरुको आक्रमणमा परी केही सुरक्षाकर्मीहरु समान्य घाइते भएका छन्। सशस्त्र प्रहरीका दुईवटा गाडीका सिसा फुटेका उपरीक्षक उप्रेतीले जानकारी दिए। स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीहरुबाट केही राउन्ड हवाई फायरसमेत गरिएको उनले बताए। लामो समयदेखि फरार रहँदै आएका अभियुक्तलाई पक्राउ गर्न जाँदा गाउँका उच्छृखल गतिविधि गर्नेहरुबाट उल्टै सुरक्षाकर्मीमाथि आक्रमण भएको भन्दै घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको उप्रेतीले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Violence during arrest/detention
Weapons Blunt weapon , Small arms
Primary Cause Other governance issues
Secondary Cause Other types of criminal activity
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 2
Totally damaged Vehicles 2

0 Comments