Incident Reports

Accused rapist arrested

2016-08-09

Madhes, Rautahat, Durga Bhagwati, Ward 4

Police have arrested Rajesh Mahara Chamar,18 of Pacharukhi VDC-8, Chanaut on August 11 on charge of raping a 13-year-old girl after taking her on hostage. The victim’s family have lodged a complaint at Area Police Office of Ganga Pipara on August 11 against the accused for taking victim on hostage and raping her. He was arrested for investigation based on the complaint lodged by the victim’s family according to DSP Nabin Krishna Bhandari. The victim is undergoing a treatment at District Hospital of Gaur according to DSP Bhandari. १३ वर्षीया बालिकालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले पचरुखी गाविस-८ छर्तौना टोलका १८ वर्षीय राजेश महरा चमारलाई साउन २७ गते गिरफ्तार गरेको छ । साउन २५ गते साँझ पीडित बालिकालाई रातभर हातगोडा बाँधेर आरोपित चमारले बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय गङ्गा पिपरामा साउन २७ गते उजुरी दिएको थियो । साउन २५ गते साँझ आरोपितले बालिकाको हात, गोडा र मुख सलले बाँधेर रातभर खेतमै राखेर बलात्कार गरेको पीडितको आरोप छ । पीडित पक्षको उजुरीको आधारमा आरोपित चमारलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविनकृष्ण भण्डारीले बताए । राति अवेरसम्म पीडित बालिका घर नआएपछि अभिभावकले खोजी गर्दा २६ गते दिउँसो झांझ नदी नजिकको धान खेतमा हातगोडा बाँधिएको र अचेत अवस्थामा फेला पारेको अभिभावकले बताएका छन् । बालिकाको उपचार र स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा गौरमा भइरहेको डिएसपी भण्डारीले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Secondary Form Abduction
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1

0 Comments