Incident Reports

Accused arrested on charge of murder

2016-08-12

Madhes, Dhanusha, Mithila, Ward 2

Police have arrested a 28-year-old husband Kushe Shah Teli on August 14 on charge of murdering his wife Sunderkala Devi, 27 of Chireshwor Municipality-6 by attacking her with an axe. DSP Nakul Pokhrel of District Police Office said that Kushe was arrested on charge of murdering his wife by attacking her with an axe over a family dispute. A search for Sunderkala was initiated after her husband returned home alone after fetching grass on August 12. The victim’s party had lodged a complaint at Area Police Office on August 14 and based on the complaint, police initiated a search operation of Sunderkala. Her body was recovered from the river bank of Bhainse Khola near Mahendra Highway according to the police. According to the police, the victim was murdered by an axe and the accused attempted to burn her body. क्षिरेश्वरनाथ नपा-६ की २७ वर्षीया सुन्दरकलादेवी साहलाई बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले २८ वर्षीय पति कुशे साह तेलीले साउन ३० गते प्रहरीले गिरफ्तार गरेको छ । घरायसी विवादका कारण सुन्दरकलालाई साउन २८ गते बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा आरोपितलाई प्रहरीले आज गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डीएसपी नकुल पोखरेलले बताए । साउन २८ गते घाँस काट्न भनेर घरबाट सँगै गएका कुशे साँझ एक्लै घर फर्केपछि उनकी पत्नी सुन्दरकला देवीको खोजी सुरु भएको थियो । छिमेकी र सुन्दरकला देवीको माइती परिवारले सुन्दरकला देवीको बारेमा सोधीखोजि गर्दा घाँस काट्ने ठाउँबाट उनी आफूभन्दा पहिले घर जान लागेको भनेर निस्केको र बाटोबाट हराएको भन्दै कुशेले जवाफ दिएपछि माइती पक्षले शङ्का गर्दै आएको थियो । माइती पक्षले साउन ३० गते उजुरी दिएपछि उजुरीका आधारमा इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगर र ढल्केवरबाट संयुक्त टोली खटेर महेन्द्रराजमार्ग छेउको भैंसे खोला किनारमा सुन्दरकला देवीको शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घाँटीको बायाँ भागमा बञ्चरो प्रहार गरी सुन्दरकलाको हत्या गरी दाउराले छोपेर जलाउने प्रयास पनि गरिएको तर, शव जल्न नपाएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी पोखरेलले जानकारी दिएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1

0 Comments