Incident Reports

Man held on charge of daughter's murder

2016-08-17

Madhes, Parsa, Parsa, Ward 6

The police in Parsa, On thursday arrested a man on the charge of murdering his teenage daughter. Shiba Mukhiya Bin of Mahadevpatti of Parsa was taken into police custody for allegedly murdering his 14- year-old daughter Prabha Kumari. The accused is suspected to have murdered his daughter on Wednesday night, District Police Office Parsa's Superintendent of Police Raju Babu Shrestha said. The police recovered the body of Mukhiya's daughter from the no-man's-land along the Nepal-India border near Mahadevpatti VDC of the district. The motive behind the murder is yet to be known and investigation is underway, SP Shrestha said. नाबालिका छोरीलाई हत्या गरेको आरोपमा पर्सा प्रहरीले बाबुलाई पक्राउ गरेको छ । पर्साको महादेवपट्टी –३ निवासी शिव मुखिया बिनलाई आफ्नै १४ वर्षीया छोरी प्रभाकुमारी मुखिया बिनलाई हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । छोरीको हत्या गरी शिव मुखिया भाग्न लागेको गोप्य सूचनाको आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए । पिता शिव मुखियालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले दिएको जानकारीको आधारमा महादेवपट्टी गाविसस्थित नेपाल भारतबीचको दशगजा क्षेत्रबाट प्रहरीले प्रभाको शव बरामद गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । प्रभा कुमारीको शवलाई मुचुल्का गरी सदरमुकाम वीरगन्ज ल्याउने तयारी भएको उपरीक्षक श्रेष्ठले जानकारी दिए । प्रभाको हत्या के कारणले भएको हो ? सो बारे हालसम्म केही नखुलेको उपरीक्षक श्रेष्ठले बताए । प्रभाको हत्या बुधबार राति भएको हुन सक्ने प्रारभिक अनुसन्धानबाट देखिएको श्रेष्ठले बताए । घटनापछि शिव मुखिया बिनको परिवारका अन्य सबै सदस्य फरार रहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1

0 Comments