Incident Reports

Man kills wife in Khotang

2016-08-17

Province 1, Khotang, Sakela

A person has killed his wife during a drunken stupor on Wednesday night in Khotang. Govind Pariyar from Bopung-8 reportedly attacked his wife Kalpana Pariyar, 42, with Khukuri during an altercation, killing her in the process. Neighbours took control of Govind following the incident and handed him over to Area Police Office Chisapani. DSP Bidhyanand Majhi of District Police Office informed that preparations were underway to bring the arrested to Diktel for further investigation. पतिले खुकुरी प्रहार गर्दा खोटाङको बोपुङ–८ की ४२ वर्षीया कल्पना परियारको मृत्यु भएको छ । मादक पदार्थ सेवन गरेका पति गोबिन्द परियारको खुकुरी प्रहारबाट कल्पनाको बुधबार राती मृत्यु भएको हो । गोबिन्दले पत्नीलाई कुटपिटकाक्रममा खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । गोबिन्दलाई छिमेकीले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय चिसापानीलाई बुझाएका छन् । पत्नीलाई कुटपिट गरिरहेको जानकारी पाएपछि गोबिन्दको घर पुग्दा उनको मृत्यु भइसकेको अवस्थामा कल्पनालाई भेटिएको स्थानीय गणेश बिष्टले बताए । पक्राउ परेका परियारलाई आवश्यक अनुसन्धान गर्न र कारबाहीकालागि दिक्तेल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बिद्यानन्द माझीले बताए । यसैबीच, नुनथला–५ का ५६ वर्षीय मुगाधन राई मृत फेला परेका छन् । मंगलबारदेखि हराएका राई बिहीबार नुनथलाकै जंगलमा मृत अवस्थामा फेला परेका हुन् । मृतकको शव पोष्टमार्टमकालागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय खोटाङका मुद्धा शाखाका सहि मनोज यादवले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1

0 Comments