Incident Reports

Dr KC joins demonstration in front of PM's residence

2016-08-20

Bagmati, Kathmandu, Kathmandu, Ward 4

Aug 20, 2016- Dr Govinda KC, who has been fighting against the anomalies and aberrations in the medical education and health sector, joined a demonstration held in front of the Prime Minister's official residence in Baluwatar today. Addressing a gathering of demonstrators on the occasion, Dr KC warned that he would sit for a fast-unto-death for the ninth time if the agreement reached with him was not implemented. He emphasized on the need of implementation of those agreements in order to ensure access of all to quality and accessible health education and medical service. Nepali Congress MP Surendra Chaudhary on the occasion expressed the commitment to hold a discussion on impeachment against the CIAA Chief in the parliament, while describing Dr KC's demands as pro-people. Writer and activist Khagendra Sangraula said it was a conspiracy against democracy for the MPs to not the raise objection over the CIAA chief's act to go beyond his jurisdiction. More than a hundred people were present on the occasion, carrying placards and chanting slogans in favour of the issues raised by Dr KC, and the need to put the agreements into practice. A large number of security personnel had been mobilized in the area to stop the demonstrators from entering the prohibited zone. ४ भदौ, काठमाडौं । आठौं पटकको आमरण अनसन तोडाउने क्रममा भएको सहमति कार्यान्वयनको माग गर्दै डा. गोविन्द केसीले सडकबाटै दबावमुलक अभियान थालेका छन् । डा. केसी र उनका समर्थकहरुले शनिबार प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनमा लेखक खगेन्द्र संग्रौला लगायत पनि सहभागी भएका छन् । प्रदर्शनका क्रममा डा. केसीका समर्थकहरुले लोकतन्त्र कि लुटतन्त्र भन्दै प्रश्न उठाएका छन् । उनीहरुले पाँच जनाको टाउकोमा सेतो पट्टी बाँधेर प्रचण्डको कान कता छ ? लोकमानको मनोमानीमा प्रचण्ड किन मौन ? भनेर प्रश्न गरे । समर्थकहरुलाई सम्बोधन गर्दै डा. केसीले मुलुकमा अहिले लोकतन्त्र होइन, लोकमानतन्त्र रहेको बताए । ‘रिसाइहाल्छन् कि भनेर नेता र सांसदहरुले लोकमानको चाकडी गरिरहेको’ उनको आरोप छ । उनले भने, यदि लोकमानतन्त्रको सिपाई होइन भनेर लोकमानलाई महाअभियोगको प्रक्रिया अगाडि बढाउनुपर्छ ।’ उनले अलिकति पनि इमान्दारिता र जनताप्रति दायित्वबोध छ भने आफूसँग भएको सम्झौता कार्यान्वयन गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन् । राजनीतिक दल र सरकारलाई विश्वास गरेर अनसन तोडेको तर, एक महिनासम्म कार्यान्वयन नगरेको भन्दै उनले अब उपत्यका बाहिर पनि प्रदर्शन गर्ने बताए । उनले भने, खाएर लड्दा सुन्दैनन् भने नवौं चोटी सत्याग्रह गर्न बाध्य हुन्छु ।’ यस्तै लेखक संग्रौलाले आफूहरुको प्रश्न लोकमानलाई नभई लोकमान बनाउनेसँग भएको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 300
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown

0 Comments