Incident Reports

Annapurna: Youth arrested on charge of attempting rape

2016-08-22

Sudurpashchim, Kanchanpur, Shuklaphanta

Police has arrested a youth from Jhaleri-Banikhanda highway on charge of attempting rape. 27-year-old Ammar Bista from Jhaleripipladi-11, was arrested when he tried to rape a married women by pulling her inside the nearby jungle from highway. According to the police, Bista has admitted that he tried to rape her under the influence of alcohol. पूर्व–पश्चिम महेन्द्र राजमार्गको कञ्चनपुरको झलारी–वाणीखण्डमा महिलामाथि राजमार्गमै महिलामाथि जबर्जस्ती करणी गर्न खोज्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सोमबार बिहान राजमार्गको वनहरा पुल नजिकै रहेको की एक विवाहित महिलालाई राजमार्गबाट नियन्त्रणमा लिएर छेउँमै रहेको जङ्गलमा बलात्कार गर्न खोज्ने कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–११ का २७ वर्षीय अम्मर विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक सुदाम रावल विष्टले महिलालाई राजमार्गबाट लछारपछार गर्दै जङ्गलमा लगेर जबर्जस्ती करणी गर्न खोजेको बताए। 'जङ्गलमा लगेर जबर्जस्ती गर्न खोज्दा महिला चिच्याएर भाग्न सफल भइन्,'प्रहरी निरीक्षक रावलले भने,' भाग्ने क्रममा महिलालाई सामान्य चोटपटकसमेत लागेको छ।' प्रहरी नियन्त्रणमा रहेका युवक विष्टले आफूले मादक पदार्थको नशामा जबर्जस्ती करणी गर्न खोजेको स्वीकार गरेको प्रहरीले जनाएको छ। शिविरमा आश्रय लिँदै आएकी महिला दाउरा बेचेर गुजारा गर्दै आएकी छन्। रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1

0 Comments