Incident Reports

Complaint loged against father in law for murder of daughter in law

2016-08-05

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi, Ward 5

(Updated) A complaint has been filed on August 22 in district police office against 52-year-old Tej Bahadur Thapa Magar for committing murder of his 19-year-old daughter-in-law. The complaint was filed by Khyam Bahadur Magar, father of the victim. Local found dead body of Sarita hanging from a tree in the jungle on August 5. Tej Bahadur Thapa Magar and his wife are accused of occasionally beating and abusing Sarita. चौतारा नपा-२ गिदानेकी १९ वर्षीया सरिता मगरलाई हत्या गरेर जङ्गलमा पुर्‍याई झुण्ड्याएको आरोपमा ५२ वर्षीय तेजबहादुर थापामगर विरुद्ध ०७३ भदौ ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । सरितालाई साउन २१ गते आरोपितले कुटपिट गरी हत्या गरेर चौतारा नपा-२ गिदाने स्थित आफेखोला चिसापानी भन्ने जङ्गलको एउटा बुटोमा लगेर झुण्ड्याएको आरोप छ । पीडितको पति वैदेशिक रोजगारीका लागि विदेश गएका बेला सासू र ससुराले सधैजसो कुटपिट गरी शारीरिक तथा मानसिक यातना दिने गरेको माइती पक्षको भनाइ छ । सरिताको शव साउन २२ गते बिहान गाउँलेले फेला पारेका थिए । गाउँलेहरूकाअनुसार जीउमा चोटपटक लागेको र आधी शरीर भुइँमा लत्रिएको अवस्थामा शव भेटिएको थियो । लासको साउन २२ गते नै चौतारा अस्पतालमा पोष्टमार्टम भएको थियो । पोष्टमाटम रिपोर्टमा मृतकको पेटमा तीन महिनाको गर्भ समेत भएको उल्लेख गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर केदार बस्नेतले बताए । उनका अनुसार आरोपितलाई गिरफ्तार गर्न प्रहरी घटनास्थल तर्फगएको छ । आरोपितविरुद्ध भोटसिपा गाविस-९ बस्ने सरिताका ४० वर्षीय बाबु ख्यामबहादुर मगरले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका हुन् । Update...... Police have arrested 52 years old Tej Bahadur Thapa Magar on September 7 on charge of murdering his daughter-in-law Sarita Magar,19 of Gidane Chautara Municipality-2. He was charged for murdering and hanging her body in a jungle. The victim’s paternal party had lodged a complaint at District Police Office on August 22 accusing him of beating her to death on August 5 before hanging her body in a jungle. The dead body of the victim was recovered by locals on August 6 and postmortem of the body was conducted at Chautra Hospital on a same day.
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1

0 Comments