Incident Reports

Boy held for throwing child into Lalbakaiya River

2016-08-24

Madhes, Rautahat, Maulapur, Ward 7

(updated) Rautahat Police arrested a youth after he abducted a four-year-old girl and threw her into the Lalbakaiya River, from Katahariya VDC in the district today. Bal Kishwor Chaurasiya of Katahariya VDC had kidnapped Shila Kumari, daughter of Hiralal of Maryadpur VDC at around 1:00am yesterday. The boy kidnapped the minor while she was sleeping with her grandmother at night. A police team deployed from Area Police Office, Garuda, arrested the boy from his house today morning. The boy confessed his crime to the police saying that he had taken the minor in a cycle and thrown her into the Lalbakaiya River. It is said that he took the minor on the cycle belonging to Harilal. Police said that they seized the bicycle from the boy’s house. Inspector Keshab Regmi of Area Police Office, Garuda, said the police team was yet to find the minor’s body till today evening though the police team had carried out a massive search operation. He said that the arrested is being kept in Area Police Office and further investigation into the case is under way. रौतहटमा एक युवकले बालिकालाई अपहरण गरी पुलबाट लालबकैया खोलामा फालेको प्रहरी समक्ष स्वीकार गरेका छन्। मर्यादपुर गाँविस–१ का हिरालाल मुखियाकी ४ वर्षीया छोरीलाई मंगलवार राति अपहरण गरी कटहरियाका बालकिशोर चौरसियाले लालबकैया खोलाको पुलबाट राति नै फालेको स्वीकार गरेका हुन्। मुखियाको घरमा राति सबै सुतिसकेपछि चौरसिया राति १ बजे घरभित्र प्रवेश गरेका थिए। हजुर आमासँग सुतिरहेकी बालिकालाई उठाई उनकै घरको साइकलमा लिएर देवाही र पतौराको बीचमा रहेको लालबकैया नदीको पुलबाट बालिकालाई फालेको प्रहरी समक्ष चौरसियाले बयान दिएका छन्। मुखियाको घरबाट राति नै बालिका शीलाकुमारी मुखिया र साइकल हराएको प्रहरीलाई जानकारी गराएपछि बिहान तीन बजेबाट नै बालिकाको खोजीमा जुटेको प्रहरीले चौरसियाको कटहरियास्थित घरबाट साइकल बरामद गरेपछि चौरसियालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो। प्रहरीले केरकार गर्दै जाँदा बालिकालाई पुलबाट राति नै खोलामा फालेको बयान दिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीले बताएका छन्। बालिकाको खोजीमा रहेको प्रहरीले अहिलेसम्म बालिकालाई फेला पार्न सकेको छैन। वकैया नदीमा स्थानीय बासिन्दा तथा पौडिवाज प्रहरी लगाएरसमेत बालिकाको खोजी गरिरहेको र चौरसियाको बयानको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। यसअघि पनि चौरसियाको घरबाट एकैपटक २२ वटा साइकल बरामद भएको र चोरीको आरोपमा तीन वर्षपहिले केही समय जेल सजाय समेत भोगेका थिए। Update.......................................... A six-year-old girl, who was abducted from Maryadapur VDC-1 in Rautahat on Tuesday night, was found dead at Inarbari on Thursday. Police have arrested one Balkishwor Chaurasiya of Katahariya-1 in connection with the incident. Chaurasiya has been charged with rape and murder of the girl. On the day Chaurasiya kidnapped the girl, he had also stolen a bicycle from her home. He was arrested after villagers saw him on the stolen bicycle. He was apprehended in Bara. When police interrogated Chaurasiya, it was discovered that he had abducted and murdered the girl. Chaurasiya had raped and strangled the girl to death before throwing her body into Lalbakaiya River. मर्यादपुर–१ बस्ने ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी पुल माथिबाट फालेर हत्या गरेको अभियोगमा कटहरिया–१ बस्ने २६ वर्षीय बालकिशोर चौरासियालाई बिहिबार प्रहरीले पक्राउ गरेको छ । हजुरआमासँग आफ्नै घरमा सुतिरहेको अवस्थामा मंगलबार हराएकी बालिकाको खोजी गर्ने क्रममा शंकास्पद चौरासियालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा पतौरा–७ स्थित बकैया नदीको पुलमुनी जबरजस्ती करणी गरी पुलमाथिबाट फालिदिएको खुल्न आएपछि खोजी गर्दा ईनर्वा–८ मटेर्वाघाट बकैया नदीको किनारमा बालिकाको शव फेला परेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Abduction
Secondary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1

0 Comments