Incident Reports

Accused rapist arrested

2016-06-23

Lumbini, Dang, Tulsipur, Ward 19

Police have arrested Dhana Bahadur Pun,33 of Bijauri VDC-9, Chhillikot on August 29 on charge of raping a21-year-old girl. He was arrested by the police based on a complaint lodged against him two months ago at DPO according to SP Dhiraj Pratap Shah. The absconding accused was arrested and will be charged under rape Act according to police. He will also be charged under small arms as police have confiscated one pistol and bullet from him. The victim was threatened with gun before she was raped. She was then pushed from the cliff however relative of the victim had found her in an unconscious state and rushed to the hospital. She is undergoing treatment at Rapti zonal hospital on June 23 according to police. पेस्तोल देखाएर तर्साउँदै जवरजस्ती करणी गरेको अभियोगमा दाङमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। गत असार ८ गते पेस्तोल देखाएर जवरजस्ती करणी गरेको र कसैलाई भनेको खण्डमा ज्यान मार्ने धम्की दिँदै आएका विजौरी गाविस ९ निबासी ३३ वर्षीय धनबहादुर पुनलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी प्रमुख एसपी धिरज प्रताप सिंहले दाङको लालमटीयाबाट पुनलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको बताएका छन्। पुन पक्राउ परेपछि हतियारका बारेमा सोधखोज गर्दा पेस्तोल राख्ने अन्य दुईजना पनि पक्राउ परेका हुन्। विजौरी गाविस वडा नं. ९ छिल्लोकोट कै प्रेम वलीलाई उक्त कटुवा पेस्तोल, एक राउण्ड गोलि दिएको पुनले बयान गरेपछि पहिला प्रेमलाई प्रहरीले पक्राउ गरेको थियो। फेरि प्रेमले उक्त पेस्तोल सोही छिल्लीकोट निवासी २१ वर्षीय कमल वलीलाई राख्न दिएको खुलेपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको छ। प्रहरीले कमल वलीको घरमा खानतलासी गर्दा घरको माथिल्लो तलामा कपडाले बेरेर लुकाई राखेको पेस्तोल र त्यसको गोलि वरामद गरेको एसपी सिंहले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons Small arms
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1

0 Comments