Incident Reports

Absconding elderly convict jailed for human trafficking

2016-09-01

Lumbini, Gulmi, Resunga, Ward 12

An absconding 70-year-old man has been arrested and put behind the bars in Gulmi district. Acting on a tip-off, police here nabbed Dhan Bahadur Sunar of Resunga Municipality-14 in the district. Sunar was slapped with a 10-year jail term and a fine of Rs 50,000 by the Gulmi District Court six months ago for human trafficking, informed the Gulmi District Police Office. He was on the run ever since. Police said he would now serve the jail sentence he was slapped with earlier. मानव बेचबिखनको मुद्दामा गुल्मीका एक वृद्ध आगामी दश वर्षका लागि कारागार चलान भएका छन्। कारागार चलान हुनेमा गुल्मीको रेसुङ्गा नगरपालिका–१४ निवासी ७० वर्षीय धनबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। विकलाई मानव बेचबिखनको अभियोगमा जिल्ला अदालत अर्घाखाँचीले गत छ महिनाअघि रु ५० हजार बिगो जरिवानासहित दशवर्षका लागि कैद सजाय सुनाएकोे थियो। अदालतको फैसलापछि फरार रहेका विकलाई विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको हो। पक्राउ परेका विकलाई कैद भुक्तानीका लागि जिल्ला कारागार गुल्मीमा चलान गरिएको छ । रासस

0 Comments