Incident Reports

Accused of child marriage arrested

2016-09-05

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 22

Police have arrested 32-year-old Prem Prasad Baral of Pumdi Bhumdi-4 from Pokhara on September 5 on charge of marrying 16-year-old girl The victim’s family had lodged a complaint at police office on September 1 about their missing daughter since August 18. The family knew about the incident after she was found in Pokhara. Inspector Kamal Bahadur Rajaure of District Police Office said that the investigation is undergoing regarding the incident and those accused will be brought under the legal boundary. The victim girl has been handed over to her parents whereas the accused has been taken into custody for further investigation. १६ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा प्रहरीले कास्की जिल्ला पुम्दी भुम्दी-४ निवासी ३२ वर्षीय प्रेमप्रसाद बराललाई भदौ २० गते पोखराबाट गिरफ्तार गरेको छ । भदौ २ गतेबाट छोरी हराएको भन्दै भदौ १६ गते पीडित बालिकाका अभिभावकले प्रहरीमा उजुरी दिएका थिए । हराएकी छोरी अचानक पोखरामा फेला परेपछि घटनाबारे थाहा पाएको पीडित बालिकाका अभिभावकले बताएका छन् । जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कमलबहादुर रजौरेका अनुसार उक्त घटनाका आरोपितमाथि अनुसन्धान थालिएकाले अनुसन्धानपछि बालविवाह गर्ने र उक्त कार्यमा सहयोग गर्नेलाई कानुन बमोजिम कारबाहीका लागि मुद्दा चलाइनेछ । पीडित बालिकालाई आमाको जिम्मा लगाएको र आरोपित बराललाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको इन्स्पेक्टर रजौरेले बताए ।

0 Comments