Incident Reports

Samadhan Dainik: Students padlock Pokhara University

2016-08-29

Gandaki, Kaski, Pokhara Lekhnath

Students affiliated to Netra Bikram Chand led Maoist party have padlocked Pokhara University from August 29, demanding the cancellation of university's decision to hike fee among others. The students submitted a memorandum to the university vice-chancellor putting forward a 9-point demands. शुल्क वृद्धि रोक्न माग गर्दै पोखरा विश्वबिद्यालयमा बिद्यार्थी संगठनले तालाबन्दी गरेका छन् । अभिभावकको ढाड सेक्ने गरि चर्को शुल्क वृद्धि गर्न लागिएको भन्दै अखिल (क्रान्तिकारी), बिप्लव निकट अखिल क्रान्तिकारी र अन्य बिद्यार्थी संगठन आन्दोलित भएका हुन् । शुल्क वृद्धि खारेजीको माग सहित उपकुलपति समक्ष ९ बुदे ज्ञापन पत्र बुझाएको अखिल (क्रान्तिकारी )ले भदौ १३ गतेदेखि विश्वबिद्यालयमा तालाबन्दी गरेको छ । क्रान्तिकारीले विश्वबिद्यालयलाई भद्रगोल बनाउने गरि सम्बन्धन र कार्यक्रम दिन लागेको भन्दै उक्त कदमको पनि बिरोध गरेको छ । छात्रवृत्ति कार्यक्रमलाई व्यवस्थित बनाउदै तुरुन्त फारम वितरण गर्नुपर्ने ,सम्बन्धन प्राप्त निजि कलेजले लिने प्रवेश परिक्षा विश्वबिद्यालयमा केन्द्रित हुनुपर्ने ,महिला छात्राबास ,पुस्तकालय ,इन्टरनेट लगायत बिषय व्यवस्थित गर्नुपर्ने, हरेक कार्यक्रममा मास्टर कार्यक्रम राखि विज्ञको व्यवस्था गर्नुपर्ने क्रान्तिकारीले माग गरेको छ । प्रशाशन र क्रान्तिकारीबिच बिहिबार बार्ता भएपनि सफल हुन सकेन ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Weapons None
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 100
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown

0 Comments