Incident Reports

Man arrested on the charge of raping wife

2016-09-07

Province 1, Udayapur, Chaudandigadhi

A person has been arrested by the police on Wednesday on the charge of raping and sexually abusing his wife in Udayapur . The arrested has been identified as 28-year-old Rudra Rai, from Beltar-Basaha municipality 1. Police arrested him on the basis of a complaint filed by his wife on Wednesday. According to DSP Om Bahadur Rana of DPO Udayapur, in the complaint filed Rai's wife accused him of forcing her to engage in sexual activity at his will, showing her porn videos, and beating her upon refusal to submit to his will. Police is further investigating into the incident by holding Rai under custody. आफ्नै श्रीमतिलाई जबरजस्ती करणी गरेको आरोपमा यहाँका एक युवक पक्राउ परेका छन्। जिल्लाको पूर्वी बेलटार–बसाहा नगरपालिका १ का उनीविरुद्ध आफ्नै श्रीमतिले जवरजस्ती करणी गरेको भन्दै उजुरी दिएको आधारमा युवक पक्राउ परेका हुन्। श्रीमानले ईच्छाबिपरित जबरजस्ती करणी गर्ने गरेको भन्दै जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुधवार उजुरी दिएपछि २८ वर्षीय रुद्र राईलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। रुद्रविरुद्ध इच्छाविपरित, अप्राकृतिक यौन सम्पर्क गर्ने गरेको भन्दै महिलाले उजुरी हालेपछि अनुसन्धानका लागि राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ओमबहादुर राना मगरले बताए। डिएसपी मगरका अनुसार ईच्छाबिपरीत जतिखेर भन्यो त्यतिखेर शारिरीक सम्बन्ध राख्न खोज्ने, जबरजस्ती यौन उत्तेजना बढाउने औषधी खाएर खुवाएर जबरजस्ती गर्ने, अश्लिल भिडियो देखाएर त्यसै अनुसार जबरजस्ती गर्ने र भनेजस्तो गर्न नमाने शारिरीक र मानसिक यातना दिने गरेको उजुरी राईविरुद्ध परेको छ। साथै श्रीमतिको सम्बेदनशिल अंगहरुमा चोट पार्ने गरी आक्रमण गर्दै आएकाले बाध्य भई कारबाहीको माग गर्दै उजुरी हालेको महिलाले जनाएकी छिन्। वैदेशिक रोजगारीको क्रममा विदेश रहेका उनी दुई महिनाअघि मात्र नेपाल फर्केका हुन्। विदेश रहँदा पनि सामाजिक सञ्जालबाट अश्लिल फोटो र भिडियोहरु पठाउने तथा पठाईमाग्ने गरेको आरोप पनि महिलाले लगाएकी छिन्। उजुरी दिन प्रहरी कार्यालय आएकी महिलाले श्रीमान भनेजस्तो गर्न नमाने पुरानै अश्लिल फोटो र भिडियो सार्वजनिक गरिदिने भन्दै धम्क्याउने गरेको गुनासो गरिन्। घरैबाट पक्राउ राईलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको डिएसपी मगरले बताएका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Secondary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Raped 1
Female Raped 1
National/Online Media , Local Newspaper - Morang

0 Comments