Incident Reports

DhadingAawaj: Dalit Struggle Committee demand justice for underprivileged

2016-08-09

Joint Dalit Struggle Committee, Dhading has staged sit-in before District Administration Office on Tuesday. The committee staged protest before DAO protesting against injustice towards Dalit and underprivileged. They demanded justice to the victims of unfair treatment. The protesters have accused police of trying to bring accused of attempted rape and victim to reconciliation by filing weaker case under public offense. Similarly, the committee also accused the administration of turning a blind eye towards Ajit Mijar's case. Mijar, a resident of Panchkhal-6, Kavre was killed for marrying a girl of so-called higher caste. There was participation of representatives of political parties, civil society and journalists in the program. The protesters have announced that the demonstrations would continue until the victim gets justice. संयुक्त दलित संघर्स समिति धदिङ्गले मंगलबार जिल्ला प्रशासन कार्यालय घेराउ गरेको छ। दलित तथा बिपन्न वर्ग प्रति बढ्दै गएको ज्यादतीका विरुद्ध आवाज उठाउदै पीडितलाई न्याय दिलाउनका लागि प्रशासन घेराउ गरिएको समितिले जनाएको छ । पिडामा भएको मनासयाकरानी घटनालाई आलटाल गर्न खोजिएकोमा संयुक्त दलित संघर्स समिति धदिन्गले आपत्ति जनाएको छ । पीडित महिलालाई घाइते अवस्थामा काठमाडौँ लगिदै गर्दा प्रहरीले जबरजस्ती बोलाएर सामान्य घटना भएको भन्दै सार्वजनिक मुद्दा दायर गरी मेलमिलाप गराउन खोज्नु गलत भएको भन्दै बलात्कार गर्न खोज्नेलाई कानुनी दायरामा ल्याउन उनीहरुले माग गरेका छन्। त्येस्तै काभ्रेको पाँचखाल नगरपालिका-६, होक्सेका अजित मिजारले अन्तर्जातीय विवाह गरेकै कारण मारिनु परेको र दोषीलाई कारबाहीको दायरामा ल्याउने कुरामा भने प्रशासन मौन रहेको भन्दै प्रशासन घेराउ गरिएको गोपाल विश्वकर्माले बताउनुभयो। त्यसैबिच कार्यक्रममा राजनीतिक दल, नागरिक समाज, पत्रकार लगायतको सहभागिता रहेको थियो। पीडितको पक्षमा न्याय मग्न प्रशासन पुग्दा प्रमुख जिल्ला अधिकारीलाई सहजै भेट्न नदिदा धर्ना नै बस्नुपरेको उनीहरुले बताएका छन्। प्रशासन घेराउमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश सुबेदीलाई पटक पटक भेट्ने प्रयास गर्दा पनि भेट्न नदिई एको उनीहरुले गुनासो गरेका छन्। न्याय नपाउन्जेल धर्ना कार्यक्रम जारी राख्ने संयुक्त दलित अधिकार मंच नेपालका जिल्ला प्रतिनिधि रमेश मन सुनुवारको भनाइ छ। प्रमुख जिल्ला अधिकारी सुबेदीलाई भेट्न नपाएपछि उनीहरुले आक्रोश ब्यक्त गरेका छन्। यस बिषयमा प्रमुख जिल्ला अधिकारी सुबेदी संग बुझ्दा भने भेट्न खोज्नेलाई सधै धोका खुल्ला रहेको बताउनुभयो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Dalit
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown

0 Comments