Incident Reports

ButwalToday: 9 women harassed sexually in Rupandehi

2016-08-07

Lumbini, Rupandehi, Mayadevi, Ward 1

Police has arrested 6 people from Dhaumali village on charge of sexual harassing 9 women in Piparhawa village on August 7. The arrested have been identified as Jagadish Yadav,40, Rambachan Lodh,25, Binod Gupta,25, Dipak Yadav,30, Matal Yadav,20, Jhunal Yadav,30. According to the police, the accused tried to touch private parts of those girls when they were returning back from festival. Police also said some of them were injured when villagers tried to defend the women. रुपन्देही मा ९ जना महिला माथि दुर्व्यवहार भएको छ। इलाका प्रहरी अनुसार प्रहरी सुर्येपुराले दिएको जानकारी अनुसार नाग्पंचामीका दिन रुपन्देहीको धमौली गाबिस वडा न. १ पिपरहवा टोल मा साझा ७ बजे ५ जना युवाहरु द्वारा ९ महिला माथि दुर्व्यवहार भएको हो। नाग्पंचामीका दिन पिपरहवा गाउका ९ युवतीहरु खरिहानमा गुडिया पिटाउन जादा मौका छोपी धमौली गाउ का ४० बर्सिय जगदीश यादव , २५ बर्सिय रामबचनलोध, ३० बर्सिय दिपक यादव , २० बर्सिय मुटालु यादव , २५ बर्सिय बोनोध गुप्त र ३० बर्सिय झिनुल यादवले युवती हरु को संबेदनशिल अंग माथि हातपात गर्न खोज्दा गाऊलेहरुले लखेटेको स्थानीय राजेन्द्र लोधले जानकारी दिए। युवती हरुले कपडाको गुडिया बनाई गाउका युवाहरु मार्फत सामुहिक रुपमा गीत गाउदै गुडिया पिटाउने सास्कृतिक कार्येक्रम चलिरहेको बखत अर्को गाउबाट आएका ति युवाहरुले अराजक गतिबिधि गर्न थालेपछि २ पक्ष बीच केहि बेर झडप समेत भएको थियो। घटना स्थलमा प्रहरी पुग्दा आरोपितहरु फरार भइ सकेपछि घाइते हरु को अवस्था सामान्य भएपछि आज दुवै पक्षलाइ छलफल का लागि बोलाइएको र छलफल पछि दोषी ठहरिएका हरुलाइ कारबाही प्रक्रिया अघि बढाइने प्रहरी समशेर जिसीले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Extra-judicial response to crime
Secondary Cause Other types of GBV
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 9
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 3

0 Comments