Incident Reports

चक्कु प्रहारबाट युवक गम्भीर, तीनजना पक्राउ

2016-09-13

Sudurpashchim, Darchula, Byas, Ward 1

नाबालकसहित दुई जनालाई कैद सजाय हत्या आरोपमा पक्राउ परेका नाबालकसहित दुई जनालाई कैद सजाय भएको छ । कैद सजाय हुनेमा दार्चुला अपि नगरपालिका–४ का १७ वर्षीय रमेशसिंह कुँवर र सोही ठाँउका १४ वर्षीय नाबालक केशव कुँवर (नाम परिवर्तन) रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए । उनले भने “रमेशलाई २० वर्ष कैद सजाय र नाम परिवर्तित केशवलाई १० वर्ष नौ महिना कैद सजाय भएको छ ।” गएको भदौ २६ गते दार्चुला अपि–४ का २२ वर्षीय गणेशसिंह कुँवरलाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा सोही ठाउँका २७ वर्षीय धीरेन्द्रसिंह कुँवर समेत पक्राउ परेको भए पनि धीरेन्द्रले सफाइ पाएको प्रहरीले बताएको छ । जिल्ला अदालत दार्चुलाले उनीहरुलाई आइतबार फैसला सुनाएको हो । यस्तै दुई किलो २०० ग्राम चरेससहित गत मङ्सिर ६ गते पक्राउ परेका दार्चुला अपि नगरपालिका–११ बांगाबगडका ४८ वर्षीय बलदेवसिंह महरलाई पनि जिल्ला अदालत दार्चुलाले रु छ हजार जरिवानासहित एक वर्ष कैद सजाय सुनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Local Newspaper - Kailali , National/Online Media

0 Comments

Related Reports