Incident Reports

Annapurna: Children used for "Black day" protest

2016-09-19

Madhes, Rautahat, Gaur

Small children has been used during the course of "Black day" protest program in Garuda municipality. In the lead of one person, around 10 to 12 children were seen carrying black flag and chanting different slogan around Birta Prahari Chowk, Police School, Women and Children Center and Area Police Office. Also, Cadres of Madhesi morcha also protest around the Gaur . Likewise, Tharu committee also performed motorcycle rally around Dumriya Bazar. गरुडा नगरपालिकामा कालोदिन मनाउने क्रममा साना बालबालिकालाई समेत प्रयोग गरिएको छ। बिर्ता प्रहरी चौकी, प्रहरी बिद्यालय, प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्र र इलाका प्रहरी कार्यालय गरुडाकै अगाडिबाट अवोध बालबालिकालाई कालोझण्डा बोकाएर प्रर्दशनमा उतारिएको थियो। एक व्यक्तिले करिव १०/१२ जना बालकलाई कालो झण्डा बोकाएर गरुडातर्फ प्रर्दशनमा लैजाँदै गर्दा कसैले पनि अवरोध गरेनन्। मधेसको माग पुरा गर, राजा आउ देश बचाउ, ६ सय १ संसदलार्इ जेल हुल्नु पर्छ जस्ता नारा लगाउन बालबालिकालाई उक्साइएको थियो। गरुडा बजारतर्फ जाँदै गरेका बालकहरुले आफूहरुलाई आन्दोलनमा जान भनेकाले कालोझण्डा बोकेर जान लागेको बताए। संबिधान जारी भएको दिनलार्इ 'कालो दिन' भन्दै मधेसी मोर्चा र संघीय गठबन्धनले रौतहटको गरुडा र गौरमा प्रर्दशन गरेका थिए। गौरमा मोर्चाका नेता कार्यकर्ताहरुले नारावाजी गर्दै कालोझण्डा बोकेर प्रर्दशनमा उत्रिएका थिए। सोमवार मोर्चाले विभिन्न बिरोधका कार्यक्रम गरेको सद्भावना पाटीका नेता अजय गुप्ताले जनाकारी दिए। थारु कल्याणकारणी सभाले पनि डुमरीया बजारमा बिरोध स्वरुप मोटरसाइकल र्‍याली निकालेको थियो। .
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown

0 Comments

Related Trend Analysis