Incident Reports

Protest, demonstration against constitution organized in Mahottari

2016-09-19

Madhes, Mahottari, Jaleswor

Various madhes based political parties staged demonstration in Jaleshwor on Monday to mark the first anniversary of the constitution promulgation as Black Day. United Democratic Madhesi Front (UDMF) staged a demonstration rally showing black flag whereas CPN-M(Bidya) group took out whistle rally on Monday, September 19. Parties associated with Madhesi Font protested against constitution by taking out rally from Kairachowk of Jaleshwor to Durga Chowk, Jaleshwornath Mahadev temple till Jaleshwor Municipality gate where they hoisted black flags. The rally converged into a corner assembly protesting against the constitution. CPN-M (Baidya) group started whistle rally from District Education Office which turned into a corner rally after it reached Jaleshwornath Manadev Temple. The UDMF is also scheduled to organize Black Out from 7:30 to 8:00 pm in the evening. गत वर्ष असोज ३ गते जारी भएको नेपालको नया संबिधान कै अवसर पारेर संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले कालो झण्डा सहितको र्याली निकालेको छ भने नेकपा(क्रान्तिकारी)माओवादी वैद्य समुहले समेत सिटी जुलुस निकाली संबिधानको वहिष्कार गरेको छ । संबिधानमा मधेशीको हक र अधिकारको संरक्षण नगरिएको भन्दै मधेशी मोर्चा आवद्ध दलहरुले जलेश्वर स्थित खैराचोक, दुर्गाचोक, जलेश्वरनाथ महादेव मन्दिर हुदै जलेश्वर नगरपालिका गेटमा कालो झण्डा सहितको ¥याली कोणसभामा परिणत गर्दै संबिधानको विरोध गरेका थिए । त्यसतै नेकपा (क्रान्तिकारी)माओवादीले जिल्ला शिक्षा कार्यालयबाट सुरु गरेको सिटी जुलुस जलेश्वरनाथ महादेव मन्दिरको गेटमा कोणसभामा परिणत गर्दै समापन गरेको थियो । मोर्चा कै पुर्व निर्धारित कार्यक्रम अनुसार साझ ७ः३० बजे देखि राती ८ बजेसम्म व्लाक आउट गर्ने कार्यक्रम रहेको छ । मोर्चाले सदरमुकाम स्थित विभिन्न स्थानमा कालो झण्डा समेत राखेर विरोध जनाएका थिए । यता सदरमुकाममा स्वागत कार्यक्रमको विरोध हुन सक्ने सम्भावना रहेकोले स्थानिय प्रसासनले बर्दिवासमा संबिधानको स्वागत कार्यक्रम मनाएको छ । बर्दिवास विगत देखि नै मधेश र मधेशी विराधी रहेको स्थानिय मोर्चा आबद्ध नेताहरुको आरोप छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 300
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown

0 Comments

Related Trend Analysis