Incident Reports

Man arrested on charge of raping elderly woman

2016-09-18

[Updated] Police arrested a 45-year-old man from Ilam on Wednesday on the charge of raping an elderly woman. According to the police the arrested reportedly raped 68-year-old elderly woman during a drunken stupor on September 18. Police arrested the accused after the victim lodged a complaint at district police on Wednesday. According to Inspector Rudra Chudal the arrested is son of the victim. The victim underwent medical check-up at District hospital on Wednesday. ६८ वर्षीया बृद्ध महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४८ वर्षीय एक व्यक्तिलाई असोज ५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज २ बलात्कार गरेको आरोपमा पीडित स्वयम्ले असोज ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण असोज ४ गते जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ । आरोपितले मदिरा सेवन गरेर आफ्नै आमालाई बलात्कार गरेको प्ररम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रुद्र चुडालले जानकारी दिएका छन् । Update.... ६८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सिद्धिथुम्का-८ का ४८ वर्षीय भगवान लिम्बूलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश नवराज दाहालको इजलासले हाडनाता करणी र जबरजस्ती करणीअर्न्तगत माघ २६ गते उक्त सजाय सुनाएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिए । पीडित ज्येष्ठ नागरिक भएको र अरोपित संरक्षणकर्तासमेत रहेकाले थप पाँच वर्षकैद समेत जोडेर जन्म कैदको सजाय सुनाइएको भट्टराईले जानकारी दिए । पीडित महिलालाई आरोपितले असोज २ गते बलात्कार गरेको आरोपमा प्रहरीले असोज ५ गते उनलाई गिरफ्तार गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments