Incident Reports

Temporary teachers continues sit-in for second day

2016-09-22

Madhes, Parsa, Birgunj

Temporary teachers performed sit in program on Friday in front of District Education Office. They performed a sit in program from 10 am to 4 pm in the premises of District Education Office. Temporary Teachers Movement Committee Parsa has commenced protest movement from Thursday. Temporary teachers started the protest from District Education Office and burnt forms after they reached ghantaghar chowk. Ministry of Education has asked the teachers either to take golden handshake or fill the form. The teachers are demanding that they should be taken general examination on the basis of their time in service . There are more than 350 temporary teachers in Parsa District. आन्दोलनरत आस्थायी शिक्षकहरुले जिल्ला शिक्षा कार्यालय पर्सामा शुक्रवार पनि धर्ना दिएका छन् । आस्थायी शिक्षक आन्दोलन समिति पर्साको आवहानमा आस्थायी शिक्षकहरुले विहिबार देखि जिल्ला शिक्षा कार्यालयमा धर्ना सम्म धर्ना दिएका आस्थायी शिक्षक आन्दोलन समिति पर्साक उपाधयक्ष पर्वत ठाकुरले बताए । आसोज १० गतेसम्म हरेक दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म जिल्ला शिक्षा कार्यालय पर्सामा धर्ना दिने कार्यक्रम तय भए अनुशर दोश्रो दिन पनि धर्नामा बसेको उपाधयक्ष ठाकुरले जानकारी दिए शुक्रवार नै आस्थायी शिक्षकहरुले जिल्ला शिक्षा कार्यालय पर्सबता जुलुस निकालेर घणटाघर चोकमा आएर फारम जलाएका छन् । आस्थायी शिक्षक आन्दोलन समिति पर्साका संयोजक विन्द दस थारुले शिक्षा मन्त्रालयले गोल्डेन हयांद्सके वा विज्ञापन मध्ये एक रोज्न भनि जनाएको फारम जलेर विरोध गरिएको बताए । आफुहरुले शिक्षकहरुलाई सेवाआवधी अनुसार साधारण परीक्षा मार्फत स्थायी गरिनुपर्ने माग पहिलेदेखि नै राख्दै आएको उनको भनाइ छ । आठौ शिक्षा ऐनले नेपाल शिक्षक सेवा आयोगले विज्ञापन निकालेको म्यादको आन्तिम दिनसम्म परीक्षा दिने वा गोल्डेन ह्याँद्सके रोज्न सकिने बह्नेरा उल्लेख भएको भएपनि शिक्षा मन्त्रालयले असोज १० गतेभित्र दुइवटा मध्ये एउटा रोज्न भनेकाले आस्थायी शिक्षकहरु आन्दोलित भएका छन् । शिक्षक सेवा आयोगको विज्ञापन नआएको अवस्थामा शिक्षा मन्त्रालयले दुइवटा मध्ये एउटा रोज्न भनेर विपरित काम गरेको आरोप उनीहरुले लागाएका छन् । पर्सा जिल्लामा ३ सय ५० जना भन्दा बढी आस्थायी शिक्षकहरु कार्यरत रहेको छन् । आस्थायी शिक्षक आन्दोलनमा उत्रेपछि सरकारी तथा सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Demonstration
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 150
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments