Incident Reports

Paschim Today: Vandalism at transportation office

2016-09-25

Mahakali zonal transportation office has been vandalized by the locals on Sunday after postponing the dates of application form for driving license which was opened after longtime. Office opened call for application from September 25 to September 28 for the license of two wheeler and four wheeler. But, transportation office published a notice on Saturday saying that the dates were postponed, beneficiaries were furious and vandalized the working chamber of Chief officer, license department and account department. महाकाली अञ्चल यातायात व्यवस्था कार्यालयमा तोडफोड भएको छ । लामो समयपछि चालक अनुमतिपत्र लाइसेन्सका लागि खोलिएको आवेदनको मिति सारिएको भन्दै सेवाग्राहीले अञ्चल यातायात कार्यालयमा आइतबार तोडफोड गरेका हुन् । कार्यालयले दुई पांग्रे र चार पांग्रे सवारी साधनको लाइसेन्सका लागि यहि असोज ९ गतेदेखि १२ गतेसम्म मोटरसाइकल १३ र स्कुटरका लागि १४ गतेसम्म आवेदन खुल्ला गरेको थियो । तर, शुक्रबारको मिति राखेर शनिबार सूचना निकालेर कार्यालयले आवेदनको समय परिवर्तन गरेपछि आक्रोशित भएका सेवाग्राहीले कार्यालय प्रमुखको कार्यकक्ष, लाइसेन्स फाट र लेख फाटमा तोडफोड गरेका हुन् । यातायात कार्यालयले लामो समयपछि चालक अनुमतिपत्रका आवेदन खोलेकोमा विविध कारण देखाउदै आवेदनको समय सारेकाले विरोध स्वरुप कार्यालयमा तोडफोड भएको एक जना सेवाग्राहीले बताए । आक्रोशित भएका सेवाग्राहीले कार्यालयमा तोडफोड गरी कार्यालय प्रमुख खेमराज चौधरीमाथि हातपात गर्न खोजेपछि कार्यालय प्रमुखलाई जिल्ला प्रशासन कार्यालयमा लगेर सर्वपक्षिय छलफल गरिएको छ । छलफलमा मोटरसाइकलका लागि असोज ९ गतेदेखि २१ गतेसम्म चालक अनुमतिपत्रको आवेदन बुझाउन सकिने व्यवस्था मिलाउने सहमति भएको अञ्चल कार्यालयले जनाएको छ । लामो समयपछि आवेदन खुल्दा लाइसेन्सका लागि फाराम भर्नेको भीड छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth noyouth
Total damaged Buildings 1
Severely damaged Buildings NA

0 Comments