Incident Reports

Demonstration at Gulariya demanding village unit

2016-09-25

Lumbini, Bardiya, Gulariya

Locals of Dadabhar, Padanaha, Magargadi and Baniyabhar staged protest at Gulariya on Sunday, September 25, demanding the VDCs to be formed into a single village unit during the local level restructuring. Locals went round the city chanting slogans and submitted memorandum at District Development Committee(DDC). Huge number of people from 4 VDC participated in the rally organized by Fenawaha Village Unit Struggle Committee. They have warned of intensifying their agitation if their demands were not fulfilled. धधबार, पदनाहा, मगरगाडी र बानियाभार एउटै नगपालिका बनाउनु पर्ने माग राख्दै आइतबार गुलरियामा स्थानीयले प्रदर्शन गरेका छन्। स्थानीयले बिरोधमा विभिन्न नारा लगाउदै नगर परिक्रमा गरि जिल्ला विकास समितिमा ज्यापन पत्र बुझाए। फेनावाह गाउपालिका संघर्ष समितिका संयोजक मोहनलाल थारुको नेतृत्व आएको जुलुशमा ठुलो संख्यामा ४ गाबिसका बासिन्दाको सहभागिता थियो। स्थानिय विकास अधिकारी तेजराज शर्मालाइ बुझाएको ज्ञापनपत्रमा स्थानीय पुन: संरचना गर्दै बिषयमा मगरगाडीमा राय, सल्लाह, सुझाब संकलन गर्न आएको समय दलका प्रतिनिधि , बुद्धिजिबी , समाज सेबी बाट ४ गाबिसलाइ गाउ पालिका बनाउने निर्णयलाइ कार्यान्वयन गर्न माग गरिएको छ। ४ गाबिस लाइ फेनावाह हुनुपर्ने भनि निर्णय भएकाले सोहि अनुसार गर्नुपर्ने माग राखिएको ज्ञापनपत्रमा उल्लेख छ। ६२ प्रतिशत थारु अधिबसीको बाहुल्य रहेकाले पहिचानका आधार मा ४ गाबिसलाइ एउटा गाउ पालिका बनाउनु पर्ने स्थानीयले जनाए। माग प्रति बेवास्था गरिए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको छ। जना आन्दोलन पछि यो सबैभन्दा ठुलो जुलुश भएको स्थानीयले बताए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Ethnic or caste-based collective tensions
Actor 1 - Number of people 400
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Banke

0 Comments

Related Trend Analysis