Incident Reports

Action against human trafficker demanded

2016-09-26

Lumbini, Bardiya, Bansagadhi

The victim’s party have demanded to take action against Hira Hamal, 35 of Bansgadhi Municipality-7 on charge of attempting to traffick 21-year-old woman in Kuwait through India luring her of better life. The victim’s party have lodged a complaint against Hamal at District Police Office on September 25 under Human Trafficking Act. The victim woman was rescued by police from custom border on September 23. At the same time the accused was taken into custody by the police for further investigation according to DSP Netra Mani Giri. २१ वर्षीया महिलालाई भारत हुँदै कुवेतमा बेचबिखन गर्ने उद्देश्यले लैजान लागेको आरोपमा बाँसगढी नपा-७ की ३५ वर्षीया हिरा हमाललाई पीडित पक्षले कारबाहीको माग गरेका छन् । पीडित पक्षले आरोपितलाई कारबाहीको माग गर्दै असोज ९ गते मानव बेचविखन तथा ओसारपसारको मुद्दा जिल्ला प्रहरी कार्यालय बर्दियामा दर्ता गराएका छन् । प्रहरीका अनुसार असोज ७ गते आरोपित हिरा हमालले पीडित महिलालाई ललाई फकाई अवैध तरिकाले भारतको निशानगाडा हुँदै कुवेत लैजान लागेको आरोप छ । ती महिलालाई असोज ७ गते सानोश्री ताराताल भन्सार सीमामा पुर्‍याएको अवस्थामा प्रहरीले हमाललाई गिरफ्तार गरेको र मुद्दा दर्ता गरी अनुसन्धानको लागि हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी नेत्रमणी गिरीले बताए ।

0 Comments