Incident Reports

Locals block roads for 2 hours in Birgunj

2016-09-07

Madhes, Parsa, Birgunj, Ward 15

The local residents of Birgunj sub metropolitan city-18, blocked road for 2 hours protesting against sorry state of the road. The road has not been pitched, its very dusty in summer and very difficult to travel during winter. The CEO of Birgunj Sub-Metropolitan Office said that he will appeal for the construction of the road. बिउमनपा-१८, प्रतिमा चोकदेखी पावरहाउस आउने सडकको दुर्दशा भएको भन्दै स्थानियीले दुई घण्टा सो क्षेत्रको अवगमन अबरोध गरेका थिए। माझौला शहरी एकिक्रित वातावरणीय आयोजना अन्तर्गत भूमिगत नाला बनाउने क्रममा हुलाकी राजमार्ग अन्तर्गतको सडक विभागले हेर्ने सो कालोपत्र बाटो भत्काएको थियो। आयोजना काम सकिएर माटो पुर्ने काम गरिये पनि कालोपत्र नगरदा सो क्षेत्रमा गर्मीमा धुलो उद्ने र बर्षामा पानी जमेर अायोतजावतमा गम्भिर समस्या भएको करण स्थानियबासीले सडक निर्माणको माग रख्दै दुई घण्टा चक्कजाम गरेका हून। स्थानियीको बिरोधपछी घटनास्थल पुगेका बिउमनपाक कार्यकरी अधिक्रत बिष्णु कोइरालाले आयोजनाको काम्बाट सडक भात्किए पनि सो कार्य हुलाकि राजमार्गबाट गरिनुपर्ने बताएका स्थानियहरुले सडक मर्मत जुनसुकै निकायबाट भये पनि गर्न आग्रह गरेक छन। उनीहरुले कस्ले बनाउने थाहा छैन तर रोड बिग्रदा समस्या भएकोले सोको निरकरन्को लागि पहल गर्न आग्रह गरेका छन।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Road block
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown

0 Comments