Incident Reports

Transport entrepreneurs shut BP Highway

2016-09-28

Transport entrepreneurs have shut traffic movement along the BP Highway since Wednesday morning, leaving hundreds of passengers planning to go home to celebrate Dashain festival stranded halfway. Passenger vehicles heading towards eastern districts from Kathmandu and vice versa have been stuck midway. The road has been blocked as the vehicles are being parked haphazardly. The transport entrepreneurs said they resorted to the move after the government revoked its decision to grant temporary route permits to operate vehicles following a fatal road accident in Dhading on Tuesday that left at least 19 people dead and over a dozen injured. Purushottam Sharma, who is affiliated with the BP Transport Service Committee, accused the government of trying to jeopardise their business by not implementing its earlier decision to grant temporary route permits. He demanded that the government should take back the decision. A dozen transport entrepreneurs have thrown their support to the protest. मार्ग इजाजतको माग गर्दै बिहानैदेखि यातायात व्यवसायीले यहाँको राजमार्गमा सवारी साधन तेस्र्याएर बन्द गरेका हुन् । सरकारले अस्थायी मार्ग इजाजत दिने निर्णय गरे पनि मङ्गलबार धादिङमा भएको घटनालाई लिएर निर्णय परिवर्तन गरेपछि आफूहरुले बन्द गर्नुपरेको यातायात व्यवसायीले बताएका हुन् । सरकार आफैँले गरेको निर्णय कार्यान्वयन गराउनुको साटो उल्टै व्यवसायीलाई धरासायी बनाउन खोजेको बिपी यातायात सेवा समितिमा आबद्ध व्यवसायी पुरुषोत्तम शर्माले बताए। सरकारले तत्काल अस्थायी मार्ग इजाजत नदिएसम्म राजमार्ग बन्द गराउने उनको भनाइ थियो । सिन्धुलीका बिपी यातायात, कमलामाई यातायात, हिमाल तराई यातायातलगायतका जिल्लाका झन्डै एक दर्जन यातायात व्यवसायीले मार्ग इजाजतको माग गर्दै बिपी राजमार्ग अवरुद्ध गरेका हुन् । यसैबीच जिल्ला सशस्त्र प्रहरी बल बेस क्याम्प सिन्धुलीका प्रहरी नायब उपरीक्षक यदुविक्रम कार्कीले राजमार्ग कुनै पनि हालतमा बन्द गर्न नपाइने बताए। यातायात व्यवसायीले बिपी राजमार्गको विभिन्न स्थानमा बस तेस्र्याएर गरेको बन्दले सिन्धुली हुँदै उदयपुर, झापा, मोरङ, हिलेबाट राजधानी हिँडेका दर्जनाैं यातायात सिन्धुलीमा रोकिएका छन् भने काठमाडौँबाट सिन्धुली हुँदै घर हिँडेका यात्रु पनि अलपत्रमा परेका छन् । रासस
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Road block
Weapons None
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown
National/Online Media

0 Comments