Incident Reports

Beaten on charge of being witch

2016-09-28

Madhes, Saptari, Shambhunath

A 32-year-old victim Pabita Devi Chaudhari of Shambhu Nath Municipality-6 has lodged a complaint at District Police Office on September 29 against Ghanashyam Chaudhary,45 alias Nepali on charge of beating her accusing her of being witch. Inspector Santosh Shrestha of DPO said that the victim has several bruises over her body . She was beaten with stick by the accused alleging her of practicing witchcraft and making his son ill on September 28. The victim is undergoing treatment at Ganasingh Sagarmatha zonal hospital. शम्भुनाथ नपा-६ कठौना टोलकी ३२ वर्षीया पवितादेवी चौधरीलाई सोही ठाउँका ४५ वर्षीय नेपाली भनिने घनश्याम चौधरीलगायतले कथित बोक्सीको आरोप लगाई कुटपिट गरेको आरोपमा पीडितले असोज १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । आरोपितकी छोरी १२ वर्षीय मिनुकुमारी चौधरीलाई बिरामी बनाएको भन्दै झारफुक गर्न घरमा बोलाएको धामीले इशारा गर्नासाथ आरोपितले असोज १२ गते राति लाठीले कुटपिट गरेको भन्दै पीडितले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सन्तोष श्रेष्ठले जानकारी दिए । कुटपिटबाट बेहोस भएकी पीडितको राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । शम्भुनाथ नपा-६ कठौनास्थित शारदा इङ्गलिश बोर्डिङ्ग स्कूलमा कक्षा ६ मा पढिरहेका बेला ०७३ भदौको पहिलो साता घनश्यामको छोरी मिनु काम्ने, बर्बराउने र मुर्छा पर्न थालेपछि कसैले कथित डायन बोक्सी लगाई दिएको भन्दै आरोपितका परिवारका सदस्यहरूले स्कूल र घरमा ‘होमजप’ समेत गर्दै आएका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1

0 Comments