Locals of Jinawang VDC have padlocked the VDC Office since Wednesday protesting against the decision to make Gharti Gaun the centre of village unit during local level restructuring. The locals want Jinbang, Gharti Gaun, Talabang, Raak, Oth and Pakhapani under a single village unit and they have also demanded Oth to be made the centre of the village unit. As an alternative to this demand they have put forward the option to make Baghchaur of 6 number state into municipality by collecting people's opinions.
गाउपालिकाको केन्द्र घर्तिगाउ बनाएको विरोधमा जिनाबाङ गाबिसका स्थानीयले बुधबार देखि गाबिस कार्यालयमा तालाबन्दी गरेका छन्। भौगोलिक विकटतालाई नहेरेर नक्साको आधारमा कोरिएको गाऊपालिका केन्द्रको बिरोध गर्दै गाबिस कार्यालयको सम्पूर्ण कामकाज बन्द गरेको स्थानीय देवराज वलीले बताए। आफ्नो माग सम्बोधन नभए आफुहरु अझै कडा ढंगले प्रस्तुत हुने उनको भनाइ छ। जिनाबाङ, घर्तिगाउ, तलाबाङ, राक, ओत, पाखापानी मिलाएर गाउपालिका बनाउदा केन्द्र ओतको राङबाङमा बनाउनुपर्ने उनीहरुको माग छ। यदी त्यसको सम्भब नभए जनमत संकलन गरि ६ न. प्रदेशको बाघचौर नगरपालिकामा समाबेस गर्नुपर्ने उनीहरुको भनाइ छ। संरचना तयार पर्दा जिल्लाका राजनीतिक दलहरुले जनताको भबनमा हस्तछेप गरेको मिश्री प्रसाद डागीले बताए।