A pedestrian was crushed to death after an unidentified vehicle ran over him in Baitadi on Saturday night.
The deceased has been identified as Ram Bahadur Bista (55) of Lower Anarkholi area of Sidheswor – 8, informed the Baitadi District Police Office (DPO).
According to police, Bista was walking along the Anarkholi section of the Mahakali Highway at 8:30 pm last night when he was rammed by a vehicle.
Police have launched a hunt for the vehicle.
Meanwhile, the victim’s relatives have placed the body in the middle of the road and forced the highway section to shut down. Many vehicles have been stranded along the highway.
A team led by Deputy Superintendent of Police (DSP) Balan Narsingh Rana has reached the site of the protest to clear the road and facilitate travelers.
गाडीले किचेर बैतडीमा शनिबार साँझ एकजनाको ज्यान गएको छ ।
ज्यान जानेमा सिद्घेश्वर–८ तल्लो खनारखोलीका ५५ वर्षीय रामबहादुर विष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
विष्टलाई शनिबार साँझ ८ः३० बजे महाकाली राजमार्गअन्तर्गत सिद्घेश्वर–८ तल्लो खनारखोलीमा पैदल हिँडिरहेका बेला गाडीले ठक्कर दिदा ज्यान गएको हो । गाडी भने फरार रहेको छ र खोजी कार्य जारी रहेको बताइएको छ । मृतकका आफन्तले आक्रोशित भएर राजमार्ग बन्द गराएका छन् । शव बीच सडकमा राखेर उनीहरुले राजमार्ग बन्द गरेका छन् ।
राजमार्ग बन्द हुँदा शनिबार साँझदेखि दर्जनौँ गाडी र यात्रुबीच बाटोमै अलपत्र परेको घटनास्थलबाट एक यात्रु सुरेन्द्र भाटले जानकारी दिए । राजमार्ग खुलाउन अहिले प्रहरी नायब उपरीक्षक बालनरसिंह राणा नेतृत्वको एक टोली घटनास्थल गइरहेको छ ।