Incident Reports

One Arrested for Rape Attempt of a Minor Girl

2013-03-25

 

सिरहा । चैत १४ गते

 

एक ७ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा लहान नगरपालिका- ८ का १८ वर्षीय छोटु भनिने विकास रायलाई लहान वडा प्रहरी कार्यालय लहानले २०६९ चैत १२ गते गिरफ्तार गरेको छ ।

 

पीडित परिवारका अनुसार २०६९ चैत १२ गते पीडित बालिकालाई आरोपितले बलात्कार प्रयास गर्दा स्थानीयले थाहा पाएर प्रहरीको जिम्मा लगाएका थिए । आरोपितलाई अनुसन्धानका लागि म्याद थप गर्न चैत १३ गते जिल्ला अदालत लगिएको वडा प्रहरी कार्यालयका इन्सपेक्टर ढकेन्द्र खतिवडाले बताए ।

 

Siraha/March 27

Lahan Ward Police Office has arrested Bikash Ray alias Chhotu, 18, of LahanN.P.8 on March 25 on charge of attempting to rape a 7-year-old girl.

 

Family of the victim said that the locals had handed him over to the police after apprehending him while trying to rape the girl. Inspector Dhakendra Khatiwada of the police office said that the accused was taken to the court to extend his remand.

Durga Pariyar

0 Comments