Incident Reports

Chabahil Survey Office chief held with bribe

2016-10-05

Bagmati, Kathmandu, Kathmandu

Chief of the Chabahil-based Survey Office in Kathmandu has been arrested while receiving Rs 200,000 bribe from a service recipient on Wednesday. Chief Survey Officer and Under-Secretary Hajari Yadav was taking the bribe from a client via a surveyor of his office today, the Commission for the Investigation of Abuse of Authority said. The CIAA team also arrested the surveyor Jitendra Pandit. Earlier, the anti-corruption constitutional body had received complaints that Yadav would repeatedly seek kickback from members of the public for updating various documents. Further investigation is underway. अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, चावहिलका कार्यालय प्रमुख, प्रमुख नापी अधिकृत (उपसचिव) हजारी यादव र सर्वेयर जितेन्द्र पण्डितलाई घुससहित बुधबार पक्राउ गरेको छ । जग्गा हाल साविक गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु दुई लाख घुस रकम लिएको अवस्थामा निजकै कार्यकक्षबाट घुस रकमसहित आयोगले नियन्त्रणमा लिएको आयोगले जनाएको छ । यसैगरी मालपोत कार्यालय सिराहाका कार्यालय प्रमुख ज्ञानराज लम्साललाई रु ४० हजार घुससहित बुधबारनै नियन्त्रणमा लिइएको छ । कार्यालय प्रमुख लम्सालले नक्सा सुधार गरी क्षेत्रफल कायम गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग रु ४० हजार घुस लिँदै गर्दा कार्यकक्षबाटै आयोग टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।

0 Comments