Incident Reports

Chitwan transport entrepreneurs tries to enforce syndicate through vandalism

2016-10-06

Bagmati, Chitawan, Bharatpur

Challenging the local administration, transport entrepreneurs of Chitwan have tried to enforce syndicate system in the district. The syndicate supporters came in motorcycle and threw stones at bus bearing plate number Na 6 Kha 9273 which was carrying passengers from Bharatpur to Madi. The syndicate supporters who came in 3 motorcycles stopped the bus and vandalized it. Police Spokesperson Dipak Shrestha stated that one of them has been identified and police are looking for others. Prior to this, Juntara transportation had been providing service in the Madi area. With intention of making the locals of Madi easy to travel to Bharatpur during the festive season, Madi Transportation Ltd had added 12 new buses in the area. स्थानीय प्रशासनलाई चुनौती दिँदै चितवनका यातायात व्यवसायीले आलोपालो प्रणाली (सिन्डिकेट) लाद्ने प्रयास गरेका छन् । मोटरसाइकलमा आएका सिन्डिकेट पक्षधर व्यवसायीले भरतपुरबाट माडीका लागि यात्रु बोकेर जाँदै गरेको ना ६ ख ९२८६ नं को बसमाथि पश्चिम चितवनको गीतानगरमा ढुङ्गा प्रहार गरी तोडफोड गरेका छन् । तीन वटा मोटरसाइकलमा आएका उनीहरुले बसलाई रोकेर तोडफोड गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तीन वटा मोटरसाइकलमध्ये एउटाको पहिचान भएको र खोजी भइरहेको चितवनका प्रहरी प्रवक्ता दीपक श्रेष्ठले बताए । यसअघि माडी क्षेत्रमा जुनतारा यातायात प्रालिले सेवा दिँदै आएको थियो । चाडपर्वका समयमा माडीवासीलाई भरतपुर आवतजावत गर्न सहज होस् भनेर माडी यातायात प्रालिले १२ वटा नयाँ बस सञ्चालनमा ल्याएको हो । उक्त बस सेवाको आजै चितवनका प्रजिअ विनोदप्रकाश सिंहले भरतपुरस्थित केन्द्रीय बस टर्मिनलबाट शुभारम्भ गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Private company
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments